Techie IT
आईतबार, वैशाख ७,२०८२

थानकोटको प्रहरी चाैकी नजिकै शक्तिशाली बिस्फोट



१२ जेठ, काठमाडाैँ । थानकोटको प्रहरी चाैकी नजिकै शक्तिशाली बिस्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम बिस्फोट गराएको प्रहरीले अनुमान गरेको छ । केहीबेर अघिमात्र थानकोट प्रहरी चौकी नजिकै विप्लव समूहका कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । घाइते विक्रम लामाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भईरहेको छ । लामाको शरिरभरी चोट लागेको प्रहरीले जनाएको छ ।




क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बिस्फोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545