Techie IT
शनिबार, वैशाख ६,२०८२

लाल बाबु पण्डितलाई नगरपालिका कर्मचारी एशोसिएसनको ज्ञापन पत्र


राधेश्याम तिमलसिना (पुकार)

काठमाडौ । स्थानिय तहका कर्मचारीहरुलाई नेपाल सरकारले दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गरेको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डितलाई ध्यानाकर्षण गरेका छन ।

आइृतबार मंत्रालयमा नेपाल नगरपालिका कर्मचारी एशोसीएसनले स्थानिय तहको अधिकार केन्द्रबाट खोसीएको ,स्थानिय तहका कर्मचारीहरुको भाग्य र भबिस्य सरकारद्धारा अनिश्चित बनाएको , स्थानिय तहमा दोहोरो मापदण्डका कर्मचारीको ब्यवस्थापन गर्ने थालिएको , कर्मचारीहरुको बृद्धि बिकाशमा रोक लगाएको ,कानुन बिपरित साहायक प्रमुख एवं प्रशासकीय अधिकृत पठाउन लागेको भन्दै मन्त्रि लाल बाबु पण्डित समक्ष ज्ञापनपत्र बुझाएको छ ।

भाद्र २ गते सम्पन्न कर्मचारी एशोसीएसनको सचिवालय बैठकको निर्णय बमोजीम सरकारले यस्ता निर्णयहरु नसच्याय चरण बद्ध आन्दोलनका गर्ने एशोसीएसनका उपाध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नगरपालिका कर्मचारी एशोसिएसन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545