Techie IT
मंगलबार, वैशाख ९,२०८२

उपत्यकाका थप १७२ सहित नेपालभरिमा आज ६४१ जनामा कोरोना संक्रमणको पुष्टि


आईतबार नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २०० जनाको परीक्षण गर्दा ६४१ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म कारोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ जना रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २६ हजार ६६० जना पुगेको छ। आज १३४ जना डिस्चार्ज भएका छन् ।
उपत्यकाका आज थप १७२ जना कोरोना संक्रमित थपिएका छन्।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545