Techie IT
शनिबार, वैशाख ६,२०८२

टोखाकी ३१ बर्षीया महिलामा कोरोना संक्रमण


२४ जेठ, काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित भेटिएका छन् ।यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

चार जना संक्रमित मध्य एक जना टोखाकी रहेका छिन ।  आज टोखामा  ३१ बर्षीया महिलामा कारोना संक्रमण भएको पुष्टी भएको छ ।

टोखा नगरपालिकाका स्वास्थ प्रमुख रणलालका अनुसार कोरोना संक्रमित वडा नं ९ का रहेका छन । हाल उनको अवस्था सामान्य रहेको छ ।

स्वास्थ प्रमुखका अनुसार भोलीबाट सो स्थानमा Contract Tracing गरिने बताएका छन ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना संक्रमण, #टोखामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545