Techie IT
शनिबार, वैशाख ६,२०८२

नुवाकोटको ग्रामसेवा माविको क्वारेन्टाइनमा दुईजनामा कोरोना संक्रमण


काठमाडौं, २० जेठ । नुवाकोटको दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
भारतबाट सुनौली नाका हुँदै यही जेठ १४ गते आएका म्यागङ-५ का १८ वर्षका र ३२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।

ग्रामसेवा माविको क्वारेन्टाइनमा बसेको ३५ जना मध्ये ८ जनाको जाँच गर्दा २ नाामा पोजेटिभ देखिएको हो । उनिहरुलाई उपचारको लागि त्रिशूली अस्पतालको आइशोलेशनमा सामरीबाट एम्बुलेन्समा ल्याइएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना संक्रमण, #नुवाकोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545