संक्रमण बढ्दै, आज थप तीन जनामा संक्रमण, २९५ पुगे

काठमाडौँ, ४ जेठ ः नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखा पर्न थालेको छ ।
दिनदुईगुणा र रात चौगुणा संक्रमण देखिन थालेको हो । आजमात्र १४ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक अहिले फेरि तीन जनामा देखिएको छ । आज विहान मात्रै १० जनालाई संक्रमण देखिएको छ भने एक जना संक्रमणकै कारण मृत्यु भएको पृष्टि भएको छ ।
पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरग विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका बताए ।
वाँकेमा आजै एक जनाको मृत्यु भएका परीक्षणको क्रममा संक्रमण देखिएसंगै संक्रमितको संख्या २९५ पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्