Techie IT
बुधबार, माघ २३,२०८१

काठमाडाैँ र भक्तपुर जिल्लामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो


काठमाडौं, ३० वैशाख। काठमाडाैँ र भक्तपुर जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडाैँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडाैँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545