Techie IT
आईतबार, वैशाख ७,२०८२

राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा


काठमाडौं, ७ बैशाख । आज पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए। यसैबीच आज राप्रपाले बानेश्वर क्षेत्रमा प्रदर्शन पनि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545