Techie IT
शुक्रबार, वैशाख ५,२०८२

यू-१९ विश्वकपको एसिया छनोट : हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।

 

मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #यू-१९ विश्वकपको एसिया छनोट : हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545