Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगलागी


काठमाडौं, चैत १५ गते । तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् ।

जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सामाजिक सञ्जालमा देख्न सकिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545