अनेरास्ववियु नेपाल ल क्याम्पस को पहलमा नेपाल ल क्याम्पसमा बस्यो स्ववियु केन्द्रित सर्वपक्षीय बैठक

काठमाडौं, १४ चैत । नेपाल ल क्याम्पसमा पटक पटक स्थगित भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गराउने वातावरण बनाउन छलफल गर्ने भन्दै अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटिका अध्यक्ष कैलास तामाङको पहलमा नेपाल ल क्याम्पसका सम्पुर्ण बिद्यार्थी संगठनका अध्यक्षहरुको बैठक बसेको छ ।
निर्वाचन गराउन सम्पुर्ण बिद्यार्थी संगठन बिच छलफल गरि नयाँ कार्यतालिका प्रकाशन गरि निर्वाचन गर्न सहमती गर्ने भन्दै बैठकको बसेको हो ।
उक्त बैठकमा पटक पटक अवरोध हुँदै आएको विषय र कारणमा छलफल गरि छलफल मार्फत समस्याको समाधान निकाल्ने विषयमा छलफल भएको थियो । उक्त बैठक अनेरास्ववियुका अध्यक्ष कैलास तामाङको पहलमा बसेको हो । भोलि बिहान ८ बजे पुन; बैठक बस्ने गरि आजको बैठक सम्पन्न भएको छ ।
नेपाल ल क्याम्पसमा कुनै पनि हालतमा निर्वाचन गर्न र विद्यार्थीहरुको मताधिकारको सम्मान गर्न सबै बिद्यार्थी संगठन प्रतिवद्द हुनुपर्नेमा अनेरास्ववियुले सुरुबाटै जोड दिदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु नेपाल ल क्याम्पस को पहलमा नेपाल ल क्याम्पसमा बस्यो स्ववियु केन्द्रित सर्वपक्षीय बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्