Techie IT
आईतबार, वैशाख ७,२०८२

रौतहटमा नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला


जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका १ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् ।

 

डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन् । बाराको विश्रामपुर घर भएकी उनी छात्रावासको बाथरुममा मृत फेला परेकी बताइएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले झुन्डिएको अवस्थामा छात्रा सुमन मृत फेला परेको जानकारी दिए ।

 

उनले भने, ‘झुन्डिएकै हो कि के हो ? थप अनुसन्धान भइरहेको छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रौतहटमा नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545