Techie IT
आईतबार, वैशाख ७,२०८२

सेन्ट्रल प्लाजा आगलागी : ९ जनाको उद्धार


काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेका मध्ये ९ जनाको उद्धार गरिएको छ ।

 

१० जना मानिस फसेकोमा ९ जनाको उद्धार भएको हो । बाँकी रहेका एक जनाको उद्धार गर्न सुरक्षाकर्मी घरमाथि पुगेका छन् ।

अरू पनि फसेको आशंका छ । थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सेन्ट्रल प्लाजा आगलागी : ९ जनाको उद्धार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545