‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरुको प्रदर्शन

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा कुलमानकाे समर्थनमा युवाहरु आन्दोलनमा उत्रेका हुन् ।
घिसिङलाई हटाउने सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए ।
उनीहरुले जनताविरोध सरकार मुर्दाबाद, नेपाली जनता जिन्दावाद, कुलमानलाई हटाउने मन्त्रीपरिषद् बैठक खारेज गर,सिंगो नेपाल के भन्छ कुलमान ल्याउ भन्छ, कता हिँडेको बिजुली मारेर कुलमान फालेर’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
उनीहरुले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले कुलमानको समर्थनमा नारा लगाएका थिए । सामाजिक अभियन्ता आशिका तामाङ पनि आन्दोलनमा सहभागी भएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘कता हिँडेको बिजुली मारेर, #breaking, #कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरुको प्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्