Techie IT
सोमबार, वैशाख ८,२०८२

कुलमान बर्खास्तीसँगै विद्युत प्राधिकरण बाहिर सुरक्षा तैनाथी बढाइयो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि प्राधिकरणबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

प्राधिकरणबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । घिसिङलाई हटाएको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्राधिकरण बाहिर सुरक्षा बढाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमान बर्खास्तीसँगै विद्युत प्राधिकरण बाहिर सुरक्षा तैनाथी बढाइयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545