Techie IT
सोमबार, वैशाख ८,२०८२

कुलमानलाई हटाइएकाे विराेधमा रवि लामिछानेले जनाए मैनबत्ति बालेर विराेध


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको निर्णयविरुद्ध मैनबत्ति बालेर विरोध जनाएका छन्।

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै गएराति १मिनेट मैनबत्ति बालेर विरोध जनाएका हुन् ।

उनले फेसबुक लाइभमा आएर मैनबत्ति बालेर एक मिनेट मौन विरोध गरेका थिए।साथै उनले कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिने बताएका छन्।उनले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमानलाई हटाइएकाे विराेधमा रवि लामिछानेले जनाए मैनबत्ति बालेर विराेध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545