Techie IT
सोमबार, वैशाख ८,२०८२

देशकै ठूलो पीएन क्याम्पस पोखरामा अनेरास्ववियुको प्यानल दोब्बर बढी मतान्तरले विजयी


पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देशकै ठूलो पीएन क्याम्पसमा एमाले अखिलको अग्रता दोब्बर बढी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545