मनकामनामा पूर्वराजा (हेर्नुहोस् दर्जन तस्बिर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन् । उनी मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।
शुक्रवार गोर्खा गएका पूर्वराजा शाहले शनिवार गोरखकाली मन्दिरको दर्शन गरेका थिए । आइतबार उनी मनकामना मन्दिर पुगेर पूजाआजा गरे । मन्दिर परिसरमा उनले सर्वसाधारणहरूसँग केही समय साक्षात्कार पनि गरेका थिए ।
पूर्वराजा राति नै काठमाडौं फर्किएका छन् । उनी आफैँ गाडी चलाएर काठमाडौं आएका हुन् ।
तस्वीरहरुः द रोयल फेमिली नेपालको फेसबुक पेज
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनकामनामा पूर्वराजा (हेर्नुहोस् दर्जन तस्बिर)
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्