Techie IT
सोमबार, वैशाख ८,२०८२

धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु)


काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ।

सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन्।

यसैगरी धोबिखोला नदी किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545