४३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

काठमाडौं । टोखा नगरपालिकाले आज ४३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ । टोखा ९, तारकेश्वर १० र ११ को सिमानामा रहेको विष्णुमती खोला र करिडोर क्षेत्रमा सफाई अभियान सञ्चालन गरेको छ ।
सफाई कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरे, वडा नं. ११ का वडा सदस्य महेश थपलिया, वडा नं. ८ का वडा सदस्य अनुप राई, पूर्व प्रहरि संगठन, कर्मचारी, नगर प्रहरि, सशस्त्र प्रहरि र लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, तारकेश्वर सरसफाई प्रा.लि. लगायत टोखाका विभिन्न सरसफाई कम्पनीहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #४३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्