Techie IT
सोमबार, वैशाख ८,२०८२

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।

 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी अहिले विहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।

सो मुद्दामा माघ २ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545