Techie IT
सोमबार, वैशाख ८,२०८२

भारतलाई तेस्रोपटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि


काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो ।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारतलाई तेस्रोपटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545