Techie IT
मंगलबार, वैशाख ९,२०८२

पशुपतिनाथमा साधुसन्त (फोटो फिचर)


महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथमा साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशिवरात्रि बुधबार परेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो ।

छिमेकी देश भारत, बङ्गलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेकोले यस वर्ष भारतबाट आउने साधुसन्त कम रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपतिनाथमा साधुसन्त (फोटो फिचर)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545