तस्वीरमा हेर्नुहोस् छलिया नृत्य

दार्चुला, ११ फागुन । दार्चुलाको मार्मा र खण्डेश्वरी क्षेत्रका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् ।
छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् । छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलित छ ।
तलबारसहितको कला देखाउँदै गरिने यो नृत्य विवाहमा बढी प्रयोग गरिन्छ ।
नेपालभित्र भने बैतडी, डडेल्धुरा, दार्चुला र डोटी क्षेत्रमा यो नृत्य बढी चर्चित छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तस्वीरमा हेर्नुहोस् छलिया नृत्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्