तारकेश्वरमा दोस्रो चरणको आरडिटि परिक्षण सम्पन्न, ११७ जना सबैको नेगेटिभ (भिडियोसहित)

९ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिकामा आज भएको आरडिटि परिक्षण सम्पन्न भएको छ । धर्मस्थली स्वास्थ्य केन्द्रमा भएको परिक्षणमा बिदेसबाट आएका थप ११७ जनाको परिक्षण भएको थियो । उनिहरु सबैको आरडिटि परिक्षण नेगेटिभ आएको कुरा नगर स्वास्थ्य साखा जर्नादन अधिकारीले बताएका छन् ।
अहिलेसम्म तारकेश्वर नगरपालिकाभित्र बिदेसबाट आउने २६९ जनाको आरडिटी परिक्षण भइसकेको छ । आज भएको परिक्षण्मा तारकेश्वर वडा नं. १ बाट ३ जना, वडा २ बाट २ जना, वडा ३ बाट ११ जना, वडा ४ बाट ४ जना, वडा ५ बाट १० जना, वडा ६ बाट १३ जना, वडा ७ बाट ६ जना, वडा ८ बाट ४२ जना, वडा ९ बाट ६ जना, वडा १० बाट १० जना, वडा ११ बाट १० जना गरी कुल ११७ जनाले टेष्ट गरेका थिए ।
फरकपत्रबाट साभार
क्याटेगोरी : विशेष
ट्याग : #आरडिटि परिक्षण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्