Techie IT
सोमबार, चैत्र २४,२०८१

सुनको भाउ तोलाको १ लाख ७० हजार


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ ।

 

विहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज १ हजार रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला १ हजार ९९० मा किनबेच भइरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #सुनको भाउ तोलाको १ लाख ७० हजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:46 am6:25 pm +0545