Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो


काठमाडौँ,  फागुन ५ गते । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

आइतबार प्रतितोला रू. एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू. १५ बढेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545