Techie IT
बुधबार, माघ २३,२०८१

समाजसेवी प्रकाश लामिछानेद्वारा तान्द्राङ्ग मा खाद्यान्न वितरण


माग २३ गाेरखा । समाजसेवी प्रकाश लामिछानेले भीमसेनथापा गाउँपालिका वार्ड नं ३ मा बसोबास गर्ने १० घर परिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ ।

हिजो माघ २२ गते भीमसेन थापा तान्द्रङ्ग वार्ड नं तीन स्थित कमलटारमा एक समारोहको बीच उक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियाे ।

उहाँकाे अनुसार तान्दाङ्ग वार्ड नं ३ मा बसाेबास गर्ने अति विपन्न परिवार तथा असहाय र वृद्धवृद्धा लाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

लामिछानेले वार्ड नं ३ का बासिन्दा लाई सधैँभरि सकेको सहयोग गर्ने पनि जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545