Techie IT
बुधबार, वैशाख १०,२०८२

भारतमा तीन साता सम्म लकडाउन थपियो


काठमाडौं । छिमेकी राष्ट्र भारतले तीन साताका लागि लकडाउन थपेको छ । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै मे ३  अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।

३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #भारतमा तीन साता सम्म लकडाउन थपियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545