Techie IT
बुधबार, माघ २३,२०८१

गलकोट दरबारकाे रात्रिकालिन दृश्यहरू (तस्बिरमा)


बागलुङको गलकोटको तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गलकोट दरबार, #रात्रिकालिन दृश्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545