Techie IT
बुधबार, माघ २,२०८१

रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ?


काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश गरेको छ । मुद्दाको कारवाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी धरौटी रकम मागिएको हो ।

अदालतको आदेशमा लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएकाले उनी कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545