संखुवासभाको बार्हबिसे बजारमा आगलागीबाट पाँच घर जल्यो

खांदबारी, २ माघ । संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एकएकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार बुधवार दिउसो २ बजे देखि राम बहादुर राईको घरवाट आगलागी शुरुभएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासी को सक्रियतामा आगो नियन्त्रणमा आएको छ।
आगलागीबाट कति क्षति भयो भन्ने बिवरण आईनसकेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #५ घर नष्ट, #आगलागी, #संखुवासभा, #सभापोखरी गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्