Techie IT
बुधबार, माघ २,२०८१

प्रि-ओपन सेसनमा नेप्से २.६९ अंकले वृद्धि


काठमाडौं, २ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९६.८२ विन्दुमा आएको छ ।

३० लाख १३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता शेयर कारोबार भएको छ ।

२० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking, #प्रि-ओपन सेसनमा नेप्से २.६९ अंकले वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545