Techie IT
शनिबार, वैशाख ६,२०८२

कर्णालीमाथि जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा


काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कर्णालीमाथि जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Rain
5:33 am6:31 pm +0545