Techie IT
आईतबार, वैशाख ७,२०८२

मेलिना राईको स्वरमा तिम्रो दिलको भिडियो सार्वजनिक


एक पछी अर्को भिडियो सार्वजनिक हुनेक्रम बढीरहेको बेला शक्ति प्रज्वल घिमिरेको निर्देशनमा बनेको तिम्रो दिलको बोलको गित सार्वजनीक भएको छ । चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गितको शब्द भने गणेश उप्रेतीले कोरेका हुन् ।

रेडियो नेपालका कार्यक्रम प्रमुखको रुपमा कार्यरत बरिष्ठ संगितकार टिका भण्डारीको संगित रहेको गितको भिडियोको दृश्य निर्माण ह्वाईट मिडियाले गरेको हो ।

एरिना ईन्टरटेन्मेन्ट मार्फत बजारमा ल्यायीएको भिडियोको छायांकन नमराज घिमिरेले गरेका छन । प्रबिन थापाको कोरियोग्राफी रहेको भिडियोमा फिजा योञ्जन लामा र सन्दीप सिग्देलको अभिनय रहेको छ । भिडियोको सम्पादन पनि निर्देशक घिमिरेले नै गरेका हुन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तिम्रो दिलको


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545