Techie IT
शनिबार, वैशाख ६,२०८२

एनपिएलमा बिराटनगरबिरुद्द पोखराको बिजय


२७ मंसिर, काठमाडौं ।  नेपाल प्रिमियर लिगमा पोखराले बिराटनगरलाई हराउदै जित हात पारेको छ। नेपाल प्रिमियर लिगमा पहिलो पटक खेल सुपर ओवरमा पुगेको हो।

सुपेर ओवरमा पोखराबाट रिपर र गोउसले  ब्याटिङ गरेका थिये।  किर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

पोखराका लागि बलिङमा सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपिएलमा बिराटनगरबिरुद्द पोखराको बिजय, #खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545