टोखा २ पञ्चेटारमा सवारी दुर्घटना , बाईक चालकको अस्था गम्भीर

काठमाडौँ । बिपरित दिशाबाट आईरहेको कार र बाईक एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।
बा.१२.च ३२५० नम्वरको मारुटि सुजिकि अल्टो कार र बा.८४.प. ७१८० नम्वरको बाइक एकआपसमा ठोकिँएर दुर्घटना भएको हो । बाईक चालकको अस्था गम्भीर रहेको छ, उपचारका लागि अस्पताल लगिएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने पुर्वानुमान गरिएको छ । थप विवरण आउन बाँकी ।
स्मरण रहोस् यस स्थानमा धेरै सवारी दुर्घटना हुने गर्दछ ।
न्यूज अफ टोखा बाट
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चेटारमा सवारी दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्