एरिका र सरुलाई युरो स्कुलको सम्मान
काठमाडौँ, मङ्सिर २१ गते । युरो स्कुल, गोङ्गबुले कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
काठमाडौँ युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा शुक्रबार दुवै खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीद्वयलाई युरोका अध्यक्ष प्रमोद पाण्डेलगायतले सम्मान गर्नुभयो ।
एरिका र सरुले युरोका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एरिका र सरुलाई युरो स्कुलको सम्मान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्