Techie IT
शनिबार, वैशाख ६,२०८२

जनकपुर बोल्टस्‌लाई दियो पोखरा एभेन्जर्सले१३९ रनको लक्ष्य


१० मंसिर, काठमाडौं ।  जनकपुर बोल्टस्‌लाई पोखरा एभेन्जर्सले  १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।

खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे ।

जनकपुर बोल्टसका ललित राजवंशीले उत्‍कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #खेलकुद, #जनकपुर बोल्टस्‌लाई दियो पोखरा एभेन्जर्सले१३९ रनको लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545