Techie IT
शनिबार, वैशाख ६,२०८२

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौं, ३ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।  यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तोलाको कति पुग्यो ?, #सुनचाँदीको मूल्य घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545