Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )


काठमाडौ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटिले बिभिन्न बिभाग , क्षेत्रीय , प्रदेश संयोजक तथा पदाधीकारी , पालिका तथा वडा ईन्चार्जहरु तोकेको छ ।

जिल्ला कमिटिको साउन २२ गतेको पूर्ण बैठक तथा सचिवालयको बैठकले जिल्ला कमिटिका सदस्यहरुको कार्य बिभाजन , सल्लाहकार परिषद र बिभाग गठन गरेको छ ।

बैठकमा २१ वटा समसामयीक प्रस्तावहरु छलफल माथी गहन छलफल भएको सोमबार पत्रकार सम्मेलन मार्फत जिल्ला अध्यक्ष दिपक निरौलाले बताउनुभयो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले काठमाडौं जिल्ला कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545