Techie IT
आईतबार, वैशाख ७,२०८२

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौं, ३२ साउन । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

\यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चाँदीको बढ्यो, #सुनको मूल्य घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545