Techie IT
शनिबार, वैशाख ६,२०८२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, प्रचण्डले जवाफ दिने


काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

हालैका बैठकमा माओवादी केन्द्रका केही नेताहरूले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउनुभएको छ । तर प्रचण्डले पार्टीका नेताहरुको प्रश्नका कारण आफू तनावमा नरहेको प्रतिक्रिया दिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डले जवाफ दिने, #माओवादी केन्द्रको स्थायी कमिटी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545