Techie IT
मंगलबार, वैशाख ९,२०८२

सुनरीमा र इटहरीको दुई स्कुलमा मध्यराती बम प्रहार


इटहरी, २० भदाै । सुनरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको इटहरीको सुस्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यरातमा विप्लवकाे नेकपाले बम प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ चलेको स्कुलमा विप्लवका कार्यकर्ताले बम हानेको बताए ।

इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएकको इटहरीले प्रहरीले जनाएकाे छ । धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #बम प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545