Techie IT
शुक्रबार, वैशाख ५,२०८२

उज्वल बने खेलको म्यान अफ दी म्याच


प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २५, शुक्रबार

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शुक्रबारको खेलमा बालकोटव्वाइज फुटवल क्लव विजयी भएको भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा शुक्रबार दिउँसो सम्पन्न खेलमा वालकोटव्वाइज क्लवले दिब्येश्वरी फुटवल क्लवलाई गोल अन्तरले पराजित गरेको हो। बालकोट व्वाइजको तर्फबाट उज्वल बिस्ट, सुदिपभण्डारी सनोद राणाभाटले एक एक गोल गरे। खेलको म्यान अफ दी म्याच बालकोट व्वाइज फुटवल क्लवका उज्वल बिस्ट घोषितभए   

प्रतियोगितामा जम्मा क्लबको सहभागिता रहेको आयोजकले बताएको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545