गायक उमेश सिंह ठगुन्ना तेस्रो काब्य म्युजिक अवार्ड उत्कृष्ट ५ मा पर्न सफल

काठमाडौं। सफल गायक तथा सर्जक उमेश सिंह ठगुन्ना काब्री म्युजिक सेन्टर तथा बेलि जाइ समुहको प्रस्तुति रहेको तेस्रो काब्य म्युजिक अवार्ड २०८१ को उत्कृष्ट ५ मा पर्न सफल भएका छन।
बिगत २२ बर्ष देखि नेपाली लोक तथा दोहोरी गीत, संगीतमा योग्दान पुर्याउदै आएका गायक तथा सर्जक उमेश सिंह ठगुन्ना को “जिन्दगी के छ र ” बोलको गीत को लयबाट उत्कृष्ट ५ मा पर्न सफल भएका हुन।
आफैमा अब्बल,क्षमतावान ठगुन्ना अत्यन्त लोक प्रिय बनेका छन । हजारौं दर्शक श्रोताको मुटुको ढुकढुकी बनेका छन ।
हेर्नुस् यस्तो छ ठगुन्ना को उत्कृष्ट ५ मा पर्न सफल गित
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्