Techie IT
आईतबार, वैशाख ७,२०८२

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयानका लागि सिंहदरबारमा


काठमाडौं, २५ माघ । सुन तस्करी प्रकरणमा नाम जोडिनु भएको माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा बयानका लागि सिंहदरबार पुग्नु भएको छ ।

छानबिन समितिले बोलाएपछि उहाँ बयानका लागि पुग्नुभएको हो । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

यही प्रकरणमा कृष्णबहादुर महराको नाम पनि जोडिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१४ किलो सुन तस्करी प्रकरण :, #breaking, #कृष्णबहादुर महरा, #सुन तस्करी प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545