Techie IT
सोमबार, वैशाख ८,२०८२

फेरि झण्डै कुटिएनन् दुर्गा प्रसाई


काठमाडौं, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि कुटपिटको प्रयास भएको छ ।

प्रसाईमाथि बागलुङमा कुटपिटको प्रयास भएको हो । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका बेला स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गर्नुभएको हो ।

गौतमलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545