Techie IT
शुक्रबार, वैशाख ५,२०८२

सर्लाही र सिरहामा गाँजा फँडानी


२५ मंसिर, जनकपुरधाम । प्रहरीले सर्लाही र सिरहामा गाँजा खेती फँडानी गरेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ पिपलदमार डाँडापाखामा गरिएको पाँच विघा गाँजा खेती आइतबार नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुको कमाण्डमा खटिएको टोलीले गाँजा फडानी गरी नष्ट गरको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ


क्याटेगोरी : समाचार, समाज, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545