बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ५२ औं शृङ्खला सङ्गीतमय

यही मिति २०८० साल मंसिर २ गते शनिबार प्रतिष्ठानको नियमित ५२ औं शृङ्खला स्थानीय गायक अर्जुन लामाको विशेष प्रस्तुतिकासाथ सम्पन्न हुँदैछ । साहित्य र सङ्गीतको प्रस्तुति रहने सो शृङ्खला सिन्धुली रोड स्थित बर्दिवासको उकालोमा रहेको ओम समाज डेन्टल हस्पिटलको सभा हलमा हुनेछ ।
ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रम मिडिया पार्टनर रहेको उक्त कार्यक्रमको अतिथिको रुपमा वरिष्ठ दन्तरोग विशेषज्ञ सुबास घिमिरे रहनुहुनेछ ।
उक्त कार्यक्रममा साहित्य र सङ्गीतका पारखी तथा अनुरागीहरूको भव्य उपस्थिति रहने कुरा आयोजक संस्थाका प्रतिनिधिहरूले जानकारी गराएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्